Logo

सरकारमाथि खनिए रघुजी पन्त, भने- ‘१०० दिनको उपलब्धि भ्रष्टाचार, दिशाहीनता हाे’

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनताबाहेक केही नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री नै देशलाई कहाँ लैजाने भन्नेमा अन्योल रहेको बताए । ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन’, उनले…