Logo

राजनीति

सांसदरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न सभामुखको आग्रह



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद बैठकमा बोल्ने सांसदरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

आइतबारको बैठकमा एमालेका एक सांसद सरकारविरूद्ध गालीगलौजमा उत्रिएपछि सरकार पक्षका सांसदले सभामुख समक्ष संसदलाई सभ्य र मर्यादित बनाउन आग्रह गरेका हुन् । उनले सदनमा भनाइ राख्दा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ (घ)लाई ध्यानमा राख्न अनुरोध गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १५:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।