काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । साथै कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषय पनि टुंगिएको छ । बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो । सत्ता गठबन्धनमा भागबन्डा मिलाउँदा कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ । पार्टी उपसभापति…