काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ले सत्तारुढ दलका प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विगतको संसद् विघटनको पक्षपोषण भएपछि आफूलाई चुनौती आएको बताएका छन् । ओलीले यसअघि पुस २६ मा प्रचण्डले विश्वासको मत लिँदा आफ्नो कार्यकालमा विगतको दूई पटकको संसद् विघटनको पक्षपोषण गरेका थिए । प्रचण्डले सोमबार पुनः विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्दै…