Logo

चैत १० देखि संघीयताविरुद्ध देशव्यापी अभियान चलाउँदै सत्तारुढ दल जनमोर्चा

रुपन्देही । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताकोविरुद्ध आन्दोलन घोषणा गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । सो पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ बैठकले…