Logo

एमालेसँग २०८४ सालपछि सहकार्य हुनसक्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको स्पष्ट पारेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले अहिले नभई २०८४ सालसम्म भने त्यो हुन सक्ते बताए । राष्ट्रपति निर्वाचनमा भोट हाल्न गएका ओलीले पत्रकारहरुले…