Logo

राँके जुलुससहित राष्ट्रपति भवन अगाडि घन्कियो गणतन्त्र बिरोधी नारा

काठमाडौं । गणतन्त्रपछिको चौथो राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा राष्ट्रपति शितल निवास अगाडि गणतन्त्र धोका हो भन्ने नारा लागेको छ । दर्जनौ प्रदर्शनकारीले राँके जुलुससहित राष्ट्रपति कार्यालय बाहिर राष्ट्रपति धोका हो भन्ने नारा लगाएका छन् । दुर्गा प्रसाईँ र राजावादी मोर्चाले राष्ट्रपति भवन अगाडि राँके जुलुस प्रदर्शन गर्दै गणतन्त्रको बिरोध गरेका छन् । भोलि हुने राष्ट्रपतिको निर्वाचनलाई…