Logo

प्रचण्डविरुद्धको रिटमा दल र नेताले के भने ?

प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएपछि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सन्तुलित भूमिकामा देखिएको छ । राष्टपति निर्वाचनलाई ध्यानमा राखेर कांग्रेस सन्तुलित भूमिकामा देखिएको हो । कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताउँदै आएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट परेपछि बसेको नौ दलीय गठबन्धनको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्धन्दकालीन मुद्दा संक्रमणकालीन…