Logo

चैत २० मा उम्मेदवारी दर्ता, यस्तो छ चितवन २ मा उपनिर्वाचनको कार्यतालिका

चितवन । पद रिक्त रहेको कारण प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ मा आउँदो २०८० वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार आउँदो चैत २० गते उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । चैत २१…