राप्रपाका अध्यक्ष तथा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लिङदेनले राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको बताएका हुन् । उनले भने, ‘आज चौतर्फीरुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका…