Logo

राजनीति

सरकारले क्षतिपूर्ति दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन : सांसद थापा




काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले बुधवार प्रतिनिधिसभामा बोल्दै ऋणमा रहेका कुखुरा पालक किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘बर्डफ्ल्युको जोखिम न्यूनीकरण गर्नका लागि सरकारकै निर्णयबाट उनीहरूको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार यिनीहरूले पाउनुपर्ने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकार झुलाउँछ । मेरो सरकारलाई प्रश्न छ बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दासम्म कुर्ने हो रु’ थापाले भने ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १४:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।