Logo

राजनीति

संविधानको मान्यताविपरीत मन्त्रीले बोल्नुहुँदैन : सांसद पन्त




काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र वरिष्ठ मन्त्रीले संसद् चलेका दिन एक/डेढ घण्टा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गर्न माग गरे ।“संविधानको आधारभूत मान्यताविपरीत नजान मन्त्रीहरुलाई आग्रह गर्छु,”उनले भने ।

सार्वजनिक विषयमा प्रधानमन्त्री र मन्त्रीका कुरा बाझिनु लोकतन्त्रका लागि राम्रो नभएको टिप्पणी गर्दै उनले मन्त्रिपरिषद् बसेर संविधानविरोधी कुरा बोल्न नहुने बताए । नेता पन्तले नेपालमा धर्म परिवर्तन गरी बढिरहेको क्रिश्चियन धर्मको विस्तारप्रति चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।