काठमाडौं । उपप्रधान तथा गृमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सुरक्षा प्रमुखहरुहरुको संयुक्त बैठक बोलाएका छन् । मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि ७७ वटै जिल्लाका प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सम्मिलित भर्चुअल बैठक आह्वान…