मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट भारी मतले निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही सांसद निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका छन् । शाहीलाई काठमाडौँका उनका समर्थकले भव्य स्वागत गरेका छन् । काठमाडौं टेक्ने वित्तिकै शाहीले गरेको घोषणाले देशभरका उनका समर्थकहरुमा खुशियाली छाएको छ । विवादीत एमसीसी परियोजनाको खरो विरोध गरेर चर्चामा आएका…