Logo

कांग्रेस महामन्त्री शर्मालाई कागती र खुर्सानीको माला

मतदाता सम्मान अभियानका क्रममा गाउँ घुमिरहेका नेपाली कांग्रेस महामन्त्री तथा झापा क्षेत्र न १ का नवनिर्वाचित सांसद विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन् । मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन् । 'कसैको नजर नलागोस्' भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको…