काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर प्रवक्ता महतले प्रचण्डलाई भेटेका हुन् । भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धन र समसामयिक राजनीतिक बिषयमा छलफल भएको उनले बताए । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अबको सरकार कसरी चलाउने…