काठमाडौं । बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायमै छ । पछिल्लो पटक प्राप्त मतपरिणामअनुसार कांग्रेसका पाण्डेले १७ हजार ४० मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एलेका कर्ण थापा १३ हजार १५२ मत ल्याएका छन् । जसअनुसार सत्ता गठबन्धनका पाण्ड एमालेका थापाभन्दा ३ हजार ८८८ मतले अगाडि छन् । मुख्य निर्वाचन…