प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ। बाँकी तीन वटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ । समानुपातिकतर्फ समेत मतगणना सकिने तरखरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेट अनुसार एमाले पहिलो दलको रूपमा देखा परेको छ । उसले २७ लाख ७४ हजार ९९९ मत…