Logo

संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दीपक खड्का विजयी

काठमाडौं । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । कांग्रेसका खड्काले ३२ हजार १ सय ५८ मत ल्याए भने एमालेका गौतमले २६ हजार ७ सय १९ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण…