गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन् । गोरखा–२ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिने क्रममा उनले यसबारे गठबन्धनको बैठक बसेर छलफल गरिने बताए । हामीले सोचेजस्तो परिणाम भएन भन्ने छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ…