Logo

प्रतिनिधि सभाको ८० ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ८० वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस २९, एमाले १८, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुई ठाउँमा विजयी भएका छन् । जनता…