पूर्वी नवलपरासी । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमा एवं नेपाली कांग्रेस नेता डा. शशांक कोइरालाले आफू प्रधानको दाबेदार भएको बताएका छन् । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक जितेका उनले दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दाबी गर्ने बताएका हुन् । कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दाबी गर्ने धेरै…