काठमाडौं । सोलुखुम्बुको प्रदेशसभा निर्वाच क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । १० हजार १२८ मत प्राप्त गर्दै राजभण्डारी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवबहादुर बस्तेले ६ हजार ८१५ मत प्राप्त गरे । एमालेका राजभण्डारी दोस्रो कार्यकालकका लागि दोहोरिएका हुन् । २०७४ मा उनले कांग्रेसका आङ्गेलु शेर्पालाई पराजित…