Logo

बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उठेका रेशम चाैधरीका बुवा लालवीर विजयी

बर्दिया । बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका हुन् । लालवीर टिकापुर घट्नामा दाेषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चाैधरीका बुवा हुन् । उनले २६ हजार पाँच सय २० मत ल्याएर…