Logo

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै भुसाल

अर्घाखाँची । अर्घाखाँचीमा जारी मतगणनामा नेकपा एमाले उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् । मत गणना अन्तिम चरणमा पुगेका बेला रायमाझीले अग्रता कायमै राखेका हुन् । सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रायमाझीले २३ हजार ७२७ मतसहित अग्रता कायम गर्दा कांग्रेसकी पुष्पा भुसालले २१ हजार ६६४ मतले पछ्याइरहेकी छन् ।  रायमाझी र भुसालको मतान्तर २ हजार ६३…