Logo

ललितपुर–१ मा केहि मत गन्न बाकि, १७७ मतले राणा अगाडि

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ । प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रस्थान कायम गर्दा एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मत प्राप्त गरेका छन् । राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ । घन्टी निर्वाचन चिह्नका…