दाङ । मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गरेका छन् ।उनले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए । खड्काले मौलिक जरोकिलो पार्टीको साधारण सदस्यसमेत परित्याग गर्दै एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर…