Logo

कांग्रेस र माओवादी कार्यकर्तासँगै निर्वाचन कार्यालय पुगेर घनश्याम भूसालले दिए उम्मेदवारी

बुटवल । नेकपा एमाले परित्याग गरेका गरेका नेता घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता भूसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको…