काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले पनि प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न पार्टीबाट टिकट नपाउने भएका छन् । भुसालले अघिल्लो पटक जितेको रुपन्देही–३ मा एमालेले राप्रपालाई छाड्ने भएपछि भुसालको हात खाली रहने भएको हो । भुसालले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका छन् । एमालेले अध्यक्ष ओलीका आलोचक पूर्वउपाध्यक्ष भीम रावललाई…