Logo

‘डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध गर्‍यो’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध गरेको दाबी गरेका छन् । शुक्रबार भिडियो सन्देशमार्फत् बडादशैंको शुभकामना दिँदै उनले देशको राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा रहेको समेत बताएका छन् । उनले देशकाप्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको…