Logo

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका अवैध संरचनामा डोजर चलाएको छ । बिहीबार महानगरले अवैध रुपमा बनेका ती टहरामा (फार्मेसी) मा डोजर चलाएको हो । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ३५ दिन अगाडि नै ती टहराका व्यवसायीहरुलाई सूचना दिएको थियो भने…