भक्तपुर । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने भक्तपुरका चारवटा नगरपालिकाका ३३ प्रमुख तथा १७ उपप्रमुख गरी कूल ५० जना उम्मेदवारलाई जनही रु चार लाख ५० हजारका दरले जरिवना गरेको छ । आयोगका अनुसार भक्तपुरमा चार जना निर्वाचित नगर प्रमुख तथा उपप्रमुखसहित पराजित भएका…