Logo

राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन अदालत जाँदै

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने तयारी गरेको छ । त्यसका लागि अधिवक्ताहरूसँग परामर्श भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । उनकै निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । ‘हिजो राष्ट्रपतिले…