Logo

प्रतिनिधिसभा बैठक आगामी बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (शनिबार) दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जानकारी दिएको हो । अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने…