Logo

जनार्दनलाई प्रचण्डको जवाफ : तपाईँलाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए । सोही कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको आलोचक हुँद भन्दै उपमहासचिव…