Logo

अवैध संरचना हटाउने महानगरको अभियान निरन्तर, आज कहाँको संरचना भत्काइँदै छ ?

काठमाडौं । अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउने काठमाडौं महागरपालिकाको अभियान आज (आइतबार) पनि जारी छ । आइतबार महानगरले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथि अवैध संरचना भत्काउँदैछ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो । नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको…