काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले तिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवार संख्या बढाउनुपर्नेमा जोड दिएकी छन् । प्रत्यक्षतर्फ चुनाव लड्न सक्ने महिला रहेक पार्टीमा रहेका बताउँदै टिकट वितिरणमा नेतृत्वले ध्यान दिनुपर्ने उले बताइन् । माओवादीको अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा…