पोखरा । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यस पटकको संसदीय निर्वाचनमा पनि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका छन् । यसअघि तनहुँ १ बाटै उनी पराजित भएका थिए । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको बताए । ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव…