Logo

आगामी निर्वाचनपछि यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर सम्हाल्ने गरी अगाडी बढेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताए…