काठमाडौं । जान्नेलाई छान्ने भन्ने रास्वपा नेतृत्वको सरकारले आफैँले बोलाएको संसदको बैठकलाई स्थगित गरेर अध्यादेशबाटै शासन गर्ने उदेश्यले गुपचुप तवरले अध्यादेश ल्याउने प्रयास स्वरुप सम्वैधानिक परिषद् सम्बन्धी र सहकारी संस्थाको सदस्यको बचत फिर्ता सम्बन्धी कानुन संशोधन गर्दै राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको छ । यी दुई विषय बाहेक अन्य विषयका ३ अध्यादेश समेत राष्ट्रपति कार्यालयमा पठाएको…