Logo

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारीलाई कांग्रेसकाे पनि समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरको पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि देखिएको छ । बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् । उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । कांग्रेसका एक शीर्ष नेताका अनुसार श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारीलाई पार्टीले समर्थन गर्ने…