नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता पक्का भएको छ । यसमा राजपा नेपाल पनि सहभागि हुने जनाइएको थियो । यो बिचमा अहिले राजपा विना नै एकता तय भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वैकल्पिक शक्ति निर्माण हुन नसक्नु दुःखद भएको बताएका छन् । राजपा–फोरम र नयाँ शक्तिबीचमा नै एकता गर्ने…