Logo

सभापति देउवा भन्छन् : सरकारले ल्याएको नीति तथा कार्यक्रम ठिकै ! (पूर्णपाठ)

संसदको प्रमुदख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ बाहेक नीति तथा कार्यक्रम ठीकै भएको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेकोमा कांग्रेसले संशोधन गरी नेपाल सरकार राख्न माग गरेको छ । संघीय संसदमा आइतबार सरकारको नीति तथा कार्यक्रममा संशोधन गरियोस् भन्ने प्रस्तावमा मत…