शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा केही अनौठा र रोचक प्रसंग देखियो । नीति तथा कार्यक्रम बाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक मेरो सरकार भनेर उच्चारण गर्नुभयो । यसअघि राष्ट्रपतिले मेरो सरकार भन्ने चलन थिएन । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटकपटक मेरो…