Logo

सरकार जनताको समस्याभन्दा राजनीतिक खिचातानीमा केन्द्रित : विश्वप्रकाश शर्माको

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार जनताका समस्या र राष्ट्रिय प्राथमिकताभन्दा बाहिर गएर राजनीतिक खिचातानीमा केन्द्रित भएको आरोप लगाएका छन् । नेपाली कांग्रेसले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उनले पार्टीको विशेष महाधिवेशनलाई लिएर बजारमा फैलाइएका आर्थिक अनियमिततासम्बन्धी चर्चा निराधार र नियोजित भएको दाबी गरे । उनले…