पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसदले सरकारलाई प्रतिपक्ष कहाँ छ भनेर देखाउने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठक आरम्भ भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले थापालाई बोल्न समय दिएका थिए । थापाले सरकारलाई बधाइ दिँदै आफ्नो सम्बोधन आरम्भ गरेका थिए । ‘एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुई तिहाईको सरकारसँग,…