Logo

बालुवाटार पुगेर ओलीसँग यसरी पड्किए प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज डेढ घण्टा भेटवार्ता भएको छ । स्रोतका अनुसार सरकारको प्रस्तुति खासै राम्रो नभएपछि जनस्तरबाटै आलोचना भएको भन्दै प्रचण्ड ओलीसँग रुष्ट छन् । त्यही भएर प्रचण्ड आज ओलीलाई भेट्न बालुवाटर पुगेका थिए । सरकार सञ्चालनबारे पार्टीमा कुनै सरसल्लाह नभएकोमा…