Logo

नेपालमा नौ रेक्टरको भूकम्प आउँछ : प्रधानमन्त्री

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेखेको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिए । उनले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा, उनका आश्रित…