मुलुकमा बढ्दै गएको हत्या हिंसा , बलात्कार, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार असफल भएको भन्दै ओली सरकारको विरोध गर्दै नेपाली कांग्रेसले सोमबार वीरगन्जमा प्रर्दशन गरेको छ । नेपाली कांग्रेस पर्साको आयोजनामा वीरगन्जको घण्टाघर स्थित वीपी उद्यानबाट निकालिएको विशाल विरोध जुलुस सरकार विरोधी चर्का नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरी घण्टाघर चोक मैं पुगी कोणसभामा परिणत…