काठमाडाैं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवारहरू मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । ‘कमरेड अध्यक्ष तपाईं यो पार्टीको नेता हो। हामी सबैको सम्मानित नेता हो। तपाईंले विशाल छाती बनाउनुस्। यतिबेला महाधिवेशनमा मलाई सहयोग गरे कि गरेन…